दफा २१
बढुवा, विदा र सेवाका अन्य शर्त तथा सुविधा
नोपाली सेनाको नियुक्ति, बढुवा, विदा र सेवाका अन्य शर्त तथा सुविधा तोकिएबमोजिम हुनेछ ।